Tuesday, 9 February 2016

कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाए

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

कोइरालाको पार्थिव शरीलाई अहिले दशरथ रंगशालामा राखिएको छ । प्रधानमन्त्री ओलीले दशरथ रंगशाला पुगेर कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका राष्ट्रिय सम्मान गरेका हुन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us