Wednesday, 24 February 2016

विमान दुर्घटनाको खबर सेलाउन नपाउँदै उपत्यकामा भुकम्पको ठुलो धक्का

काठमाडौं । सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाए ५ दशमव ४ रेक्टर स्केलको भुकम्प गएको छ । दिउसो ३ बजेर ७ मिनेट जाँदा भुकम्प गएको भुकम्प मापन केन्द्रका लोकविजया अधिकारीले जानकारी दिए ।

उपत्यकामा पनि  पनि ठुलो झड्का महसुश गरिएको यो भुकम्प गत बैशाख १२ गतेको भुकम्पको पराकम्पन भएको अधिकारीले बताए ।
राजधानीमा भुकम्पको झड्का महसुश हुनासाथ मानिसहरु घर बाहिर निस्किएका थिए ।





About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us