Wednesday, 10 February 2016

यसरी हुँदैछ सुशिल कोइरालाको अन्त्येष्टि


पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपतिस्थित आर्यघाट पुर्याइएको छ  ।

हिन्दु धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गर्न लागिएको हो । राजकिय सम्मानका साथ उनको अन्त्येष्टि गर्न लागिएको हो । यसका लागि पशुपति आर्यघाटमा फुलमालाले सजाइएको छ ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us