राजेशले
कालोबजारी गरेको आधारमा अपराध महाशाखाको टोलीले सोमबार छापा मारेको हो
।भरिएका सबै सिलिण्डरलाई भारतीले १५ सय रुपैयाँमा बिक्री गरेका थिए ।
अपराध महाशाखा प्रमुख एसएसपी सर्बेन्द्र खनालको नेतृत्वमा भारतीले लुकाएर राखेका सिलिण्डरहरु बरामत गरिएको थियो ।