Friday, 19 February 2016

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई गरे स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रममणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय सेनाले सम्मान गारथ अर्पण गरेको छ ।


भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्री मध्ये राजकीय सम्मान पाउने केपी ओली नेपालको दोस्रो प्रधानमन्त्री हुन् ।  ओलीलाई राष्ट्रपति भवनमा मोदीले स्वागत गरेका हुन ।

उनको सम्मानमा नेपालको राष्ट्रिय गान बजाउनुँका साथै भारतीय राष्ट्रिय गान गाइएको थियो ।




About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us