Saturday, 20 February 2016

ओली र मोदीको पत्रकार सम्मेलन लाइभ भिडियो


भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच हैदरावादा हाउसमा करिब ४५ मिनेट भेटवार्ता भएको छ। भेटवार्तापछि अहिले दुई नेताबीच पत्रकार सम्मेलन जारी छ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुस 
 https://www.youtube.com/watch?v=z4fVB2XeFRE

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us