Friday, 19 February 2016

पोखरामा नेहा पुनको हत्याको घटना सेलाउन नपाउँदै बुटबलमा अर्की युवतीको हत्या

बुटवलको तिनाउ खोला किनारमा मृत अवस्थामा भेटीएकी मिनिस्टी टण्डनको शवलाई लुम्बीनी अञ्चल अस्पताल बुटवलले पोष्टमार्टमका लागि टिचिङ्ग अस्पताद काठमाडौँ पठाएको छ ।

 गुल्मीको तम्घास घर भई हाल बुटवलको सिसिटी कलेजमा अध्यनरत टण्डनको शव फागुन ४ गते शिद्ध बाबा खोचमा भेटिएको थियो । मिनिस्टी गत फागुन २ गते घर बाट निस्केकी थिइन ।
लाशको प्रकृती हेर्दा पिटेर मारेको हुन सक्ने अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । हत्याराको अझै सम्म पत्ता लाग्न नसकेको र हत्यामा सङ्लग्नको खोजि कार्य भइरहेको रुपन्देही प्रहरीको भनाई छ ।
बुटवलको तिनाउ खोला किनारमा मृत अवस्थामा भेटीएकी मिनिस्टी टण्डनको शवलाई लुम्बीनी अञ्चल अस्पताल बुटवलले पोष्टमार्टमका लागि टिचिङ्ग अस्पताद काठमाडौँ पठाएको छ । गुल्मीको तम्घास घर भई हाल बुटवलको सिसिटी कलेजमा अध्यनरत टण्डनको शव फागुन ४ गते शिद्ध बाबा खोचमा भेटिएको थियो । मिनिस्टी गत फागुन २ गते घर बाट निस्केकी थिइन । लाशको प्रकृती हेर्दा पिटेर मारेको हुन सक्ने अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । हत्याराको अझै सम्म पत्ता लाग्न नसकेको र हत्यामा सङ्लग्नको खोजि कार्य भइरहेको रुपन्देही प्रहरीको भनाई छ । - See more at: http://www.onlineharpal.com/detail.php?article_id=7705#sthash.cEi1uR0Q.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us