बुटवलको तिनाउ खोला किनारमा मृत अवस्थामा भेटीएकी मिनिस्टी टण्डनको शवलाई लुम्बीनी अञ्चल अस्पताल बुटवलले पोष्टमार्टमका लागि टिचिङ्ग अस्पताद काठमाडौँ पठाएको छ ।
गुल्मीको तम्घास घर भई हाल बुटवलको सिसिटी कलेजमा अध्यनरत टण्डनको शव फागुन ४ गते शिद्ध बाबा खोचमा भेटिएको थियो । मिनिस्टी गत फागुन २ गते घर बाट निस्केकी थिइन ।
लाशको प्रकृती हेर्दा पिटेर मारेको हुन सक्ने अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । हत्याराको अझै सम्म पत्ता लाग्न नसकेको र हत्यामा सङ्लग्नको खोजि कार्य भइरहेको रुपन्देही प्रहरीको भनाई छ ।

बुटवलको
तिनाउ खोला किनारमा मृत अवस्थामा भेटीएकी मिनिस्टी टण्डनको शवलाई लुम्बीनी
अञ्चल अस्पताल बुटवलले पोष्टमार्टमका लागि टिचिङ्ग अस्पताद काठमाडौँ
पठाएको छ । गुल्मीको तम्घास घर भई हाल बुटवलको सिसिटी कलेजमा अध्यनरत
टण्डनको शव फागुन ४ गते शिद्ध बाबा खोचमा भेटिएको थियो । मिनिस्टी गत फागुन
२ गते घर बाट निस्केकी थिइन । लाशको प्रकृती हेर्दा पिटेर मारेको हुन
सक्ने अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ । हत्याराको अझै सम्म पत्ता
लाग्न नसकेको र हत्यामा सङ्लग्नको खोजि कार्य भइरहेको रुपन्देही प्रहरीको
भनाई छ । - See more at:
http://www.onlineharpal.com/detail.php?article_id=7705#sthash.cEi1uR0Q.dpuf