विश्व फुटबलको बरीयताक्रममा नेपाल ८ स्थान माथि उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको बरीयताक्रममा नेपाल १ सय ८८ औं स्थानमा पुगेको हो ।
भारतमा भएको एसियाली खेलकुदमा श्रीलंका र भारतसंग पराजित भएसंगै अघिल्लो महिना नेपाल अहिलेसम्मकै कमजोर १ सय ९६ औ स्थानमा झरेको थियो ।
पछिल्लो पटक बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपलाले प्रतियोगिताको उपाधि जितेपछि बरीयताक्रममा सुधार आएको हो । बंगबन्धुको उपाधी नेपालका लागि २३ बर्षपछिको अन्तर्राष्ट्रिय उपाधी समेत हो ।