Sunday, 14 February 2016

१२ औं सागमा फूपू ल्हामु खत्रीले नेपाललाई दिलाइन दोस्रो स्वर्ण


भारतमा जारी १२ औं सागमा नेपालले जुडोमा स्वर्ण जितेको छ । फूपू ल्हामु खत्रीले आज स्वर्ण पदक जितेसँगै जारी सागमा नेपालको स्वर्ण संख्या २ भएको छ । यसअघि उसूकी नीमा घर्तीमगरले स्वर्ण जितेकी थिइन ।

राउण्ड रोबिनमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतीय प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले स्वर्ण जितेकी हुन् ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us