एक्कासी पेट दुखेर अस्ति राजधानीको नर्भिक अस्पताल भर्ना भएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
अहिले सामान्य वार्डमा राखेर पारसको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
अत्यधिक पेट दुखाईका कारण अस्पतालमा भर्ना गरिएका पारसको प्राम्भिर रिपोर्ट सामान्य देखिएको र उनको जिवनदायी संकेत सवै सामान्य पाइएको नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीले जानकारी दिनुभयो ।
नर्भिक अस्पतालका बरिष्ठ फिजिसियन डा. मधु घिमिरे नेतृत्वको चिकित्सकको टोलीले पारसको उपचार गरिरहेको अस्पतालले जनाएको छ ।