Monday, 22 February 2016

स्वस्थानी ब्रतको अन्तिम दिन हनुमन्तेमा देखियो श्रद्धालुको भीड

एक महिना लामो स्वस्थानी ब्रतको अन्तिम दिन सोमबार भक्तपुरको हनुमन्ते खोलामा श्रद्धालुको भीड देखियो । सोमबारदेखि नै स्वस्थानीको पनि सांगे भएको छ । काठमाडौंका साँखुसहित नदी किनारमा माधवनारायणका ब्रतालुको भीड थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us