Monday, 15 February 2016

अमेरिकामा नेपाली महिला बैज्ञानिक महर्जन पुरस्कृत

काठमाडौँ जन्मेकी नेपाली अनुसन्धानकर्ता तथा नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जन गत फेब्रुअरी १३ तारिख एक कार्यक्रमबीच ‘दि एल्सभियर फाउन्डेसन पुरस्कार द्वारा सम्मानित भएकी छिन् । विश्वका पाँच महिलाहरु मध्ये नेपालबाट मनोनयनमा परेकी डा। सुशिल महर्जनलाई वाशिंगटन डिसीमा बार्षिक सम्मेलनमा पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुने सबैलाई उनीहरुले अनुसन्धानमा गरेको प्रतिबद्धताको साथै स्वास्थ्य तथा आर्थिक क्षेत्रमा परेको प्रभावको कारण पुरस्कार प्रदान गरिएको हो । डा महर्जनलाई उनले नेपालको उचाई क्षेत्रमा स्ट्रेप्टोमाईसिन ब्याक्टेरिया सम्बन्धि अनुसन्धानको लागि पुरिस्कृत गरिएको थियो ।

यो पुरस्कार सन् २०१२ बाट थालनी भएको हो भने प्रत्येक पुरस्कृत अनुसन्धानकर्ता बैज्ञानिक महिलालाई सम्मान स्वरुप पाँच हजार डलर प्रदान गरेको छ ।

एल्सभियर फाउन्डेसनका अनुसार पोषण ,मनो बैज्ञानिक ,जीव प्रबिधि ,मानसिक रोग चिकित्सा ,महिला स्वास्थ्य ,जीव वातावरण तथा सरुवा रोग सम्बन्धि अनुसन्धान गर्ने ५ महिलालाई सम्मान गरेको जनाएको छ ।

नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जनले आफ्नो मन्तब्यमा आफुले गरेको अनुसन्धान तथा संघर्षका बारेमा जानकारी गराएकी थिइन् ।

यसै बीच ,नेवा अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा डा महर्जन संग डिसी महानगर क्षेत्रको सिल्भर स्प्रिङ्ग्स मा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्यो ।

उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामलाल श्रेष्ठले गरेका थिए । अध्यक्ष श्रेष्ठले सम्पूर्ण नेपाली समुदायको तर्फबाट महर्जनलाई शुभकामना दिएका थिए ।
काठमाडौँ जन्मेकी नेपाली अनुसन्धानकर्ता तथा नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जन गत फेब्रुअरी १३ तारिख एक कार्यक्रमबीच ‘दि एल्सभियर फाउन्डेसन पुरस्कार द्वारा सम्मानित भएकी छिन् । विश्वका पाँच महिलाहरु मध्ये नेपालबाट मनोनयनमा परेकी डा. सुशिल महर्जनलाई वाशिंगटन डिसीमा बार्षिक सम्मेलनमा पुरस्कृत गरिएको हो ।

- See more at: http://www.ratopati.com/news/31840/#sthash.DQ8D3NoQ.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us