काठमाडौं । नेपाली कांग्रेसका सभापति एवंम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई उनका दुईले दागबत्ति दिएका छन्। कोइरालाका भतिजा एवंम् उनका निजी सहयोगी अतुल र सुधांशु कोइरालाले बुधबार साँझ राजकीय सम्मानका साथ गरिएको अन्त्यिष्टिमा संयुक्त रुपमा दागवत्ति दिएका हुन्।
अविवाहित कोइरालालाई उनका दाइ विनोद कोइरालाका छोरा अतुल र भाइ अरुण कोइरालाका छोरा सुधांशुले पशुपति आर्यघाटमा मुखाग्नी दिएका हुन।
कोइरालाको सोमबार राति १२ ५० मा मृत्यु भएको थियो । महाधिवेशन नजिकिदै गर्दा कोइरालाको निधनपछि नेपाली कांग्रेसको नेतृत्व अब कोइराला परिबारबाट बाहिर जाने पक्का भएको छ ।