Saturday, 20 February 2016

मोदीले दिए ओलीलाई ८० मेगावाट बिजुली उपहार, लोडसेडिङ घट्ने

भारतले नेपाललाई ८० मेगावाट थप बिजुली दिएको छ । दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमनन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तामा भारतले ८० मेगावाट बिजुली दिएको हो ।

यो बिजुली आउने मुज्जफरबाद ढल्केबर प्रसारण लाइनको ओली र मोदीले स्वीच अन गरेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us