Monday, 15 February 2016

महिला फुटबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी (हेर्नुस लाइभ खेल)

 काठमाडौं । १२ औं दक्षिण एसियाली खेलकुद ९साग०का महिला फुटबलको फाइनलमा भारतले दोस्रो गोल गरेको छ ।
नेपालविरुद्धको खेलमा भारतका कमलादेवीले ३२ औं मिनेटमा गोल गरिन् ।  भने दोस्रो गोल पनि कमला देविले नै गरिन । नेपालले गोल गर्न सकेको छैन ।
खेल हेर्न यहाँ क्लिक गर्नुस 
https://www.youtube.com/watch?v=T-iWBONez-Y&feature=youtu.be&app=desktop

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us