कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन जाँदा आफै लडेर घाइते
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा बुधबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिन गएका कांग्रेसका एक कार्यकर्ता लडेर घाइते भएका छन् । चोट लागेर राताम्मे भएका उनलाई छि उपचारको लागि अस्पताल लगिएको छ ।