Wednesday, 10 February 2016

कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन जाँदा आफै लडेर घाइते

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा बुधबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिन गएका कांग्रेसका एक कार्यकर्ता लडेर घाइते  भएका छन् । 

चोट लागेर राताम्मे भएका उनलाई छि उपचारको लागि अस्पताल लगिएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us