Saturday, 9 January 2016

भूकम्प पीडित सँग कस्तो रह्यो राजेश हमालको बसाई तस्विरमा हेर्नुस !



बैशाख १२ गतेको भूकम्पबाट घरबार भएका हरुको जीवन कस्टकर नै छ तर सरकारले गर्नुपर्ने काम अझै गरेको छैन्। भूकम्प पीडित जाडोबाट मरिरहेका छन्। पिडैपिडामा उनीहरुले गर्मी, बर्खा र कठ्याङ्रिदो जाँडोको कहर काट्न विवश छन्। उनीहरुको दु:ख र पिडालाई उनीहरुकै साथमा अनुभव गर्ने सिन्धुपाल्चोकको सेलाङ् पुगेका राजेश पिडितहरुको यस अवस्थाबाट चिन्तित र दुखित छन्। सरकार निक्ममा भएको उनको ठम्याइ छ। उनले बसाइका क्रममा खिचेका फोटो पेसबुकमा सेयर गरेका छन्। त्यसले भूकम्पपीडितहरूको बसाइ कष्टप्रद रहेको स्पष्ट हुन्छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us