Thursday, 21 January 2016

भावी योजना बनाउन पूर्वराजा ज्ञानेन्द्र यसरी लागे थाइल्याण्ड

पूर्वराजा ज्ञानेन्द्र शाह यही बिहीबार थाइल्यान्डको भ्रमणमा गएका छन् । राजबादीहरुको सक्रियता बढिरहेका बेला उनको थाइल्यान्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ । निजी सचिव सागर तिमल्सिनाका साथ उनी थाइल्यान्ड भ्रमणमा गएका हुन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे नियालीरहेका ज्ञानेन्द्रले थाइल्यान्डमै बसेर भावी योजना बनाउने तयारी गरेको चर्चा चलिरहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us