Monday, 11 January 2016

जसले मन्त्रीलाई झुक्याएर भाइलाई जागिर खुवाए

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्कि कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठतले युवा तथा खेलुकदमन्त्री सत्यनाराण मण्डललाई झुक्याएर आफ्ना सानिमाका छोरा डा. सरोजकृष्ठ श्रेष्ठको जागिर पदावधि थप गराएको पुष्टि भएको छ ।

श्रेष्ठले मन्त्री मण्डललाई झूटो विवरण पेस गरी भाइ सरोजलाई खेलकुद मन्त्रालयअन्तर्गतको एन्टिडोपिङ सेलमा विशेषज्ञ डाक्टरका रूपमा थप चार वर्षका लागि नियुक्ति दिलाएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
मन्त्रालयले यसअघि नै उक्त पदमा डा अजयशमशेर राणालाई नियुक्त गर्ने निर्णय गरिसकेको थियो । तर एनओसी अध्यक्ष श्रेष्ठले आफ्ना भाइ सरोजको पदावधि थप गराई अन्तर्राष्ट्रिय निकायमा पत्राचारसमेत गरिसकेको खुलेको छ । श्रेष्ठले मन्त्री मण्डललाई खेलकुद मन्त्रालयअन्तर्गतको एन्टिडोपिङ सेलमा विशेषज्ञ डाक्टरका रुपमा थप चार वर्षका लागि नियुक्ति दिलाएका हुन् ।

मन्त्रालयले यसअघि नै उक्त पदमा डा. अजयशमशेर राणालाई नियुक्त गर्ने निर्णय गरिसकेको थियो । तर एनओसी अध्यक्ष श्रेष्ठले आफना भाई सरोजको पदावधि थप गराई अन्तर्राष्ट्रिय निकायमा पत्राचारसमेत गरिसकेको खुलेको छ । अन्तपूर्ण पोस्टबाट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us