

यस्तै पूर्व अर्थ मन्त्री डा.रामशरण महतले पनि ट्वइट गर्दै शुभकामना त दिए तर २०७३ सालको । त्यस पछि उनलाई धेरैले गीज्याई रहेका छन् ।
नेपाली नयाँ वर्ष २०७३ आउन अझै साढे तीन महिना बाँकी छ । त्यसमाथि अंग्रेजी नयाँ वर्षको शुभकामना दिने बेला नेपाली नयाँ वर्षको कुरा गरेको सुहाउने कुरा पनि भएन । गल्ती भएको थाहा हुने बित्तिकै महतले नेपाली वर्ष भनेर झुक्किएछु भन्दै सच्याएका छन् ।