Online Newspapers of South Asia
मनोरञ्जनात्मक
राष्ट्रिय
राजनीति
टेक्नोलोजी
फिल्मी
खेलकुद
अन्तराष्ट्रिय
Saturday, 23 January 2016
चर्चित नायिका झरना भइन गर्भवती
नायिका एवं पूर्व मिस नेपाल झरना बज्राचार्य पनि गर्भवती भएकी छिन्, इन्स्टाग्राममा तस्बिर राख्दै उनले आफू आमा बन्ने तरखरमा रहेको जनाउ दिएकी हुन् । झरनाले गत बर्ष भारतीय मुलका मलेसियन ब्यापारी राहुलसंग दोस्रो विवाह गरेकी थिइन् ।