अमेरिकाको अलास्का राज्यमा आइतबार ७.१ म्याग्नीच्युडको भूकम्प गएको छ।
५० माइल गहिराइ गएको उक्त भूकम्पको केन्द्र कुक इन्लेट नजिकै रहेको अमेरिकी भूगर्व विभागले जनाएको छ।
भूकम्पले आधा मिनेट जमिन हल्लिएको स्थानीयले बताएका छन्। अमेरिकाको मौसम विभागले सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ।
भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन।