Wednesday, 27 January 2016

बमको हल्लापछि दिल्लीबाट काठमाडौं आउने दुईवटा जहाज रोकिए

नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका दुई वटा जहाजमा बम भएको सूचना आएपछि जेट एयरलाइन्स र एयर इन्डियाका विमान रोकिएका छन् । ती दुवै जहाजमा बम भए नभएको निरीक्षणका लागि डिस्पोजल टोलीले निरिक्षण गरिरहेको छ।
दुई दिन अघि पनि जेट एयरलाइन्सको जहाजमा बम भएको हल्लाले फ्लाइट रोकिएको थियो।
जेट एयरलाइन्समा १ सय २२ यात्रु, र एयर इन्डियाका २ सय १५ यात्रु थिए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us