Friday, 1 January 2016

टोपी दिवसले नायिका थापालाई पनि छोयो (फोटोफिचर)


आम नेपालीहरुले अन्तराष्ट्रिय टोपी दिवस मनाइरहेका बेला नेपाली चलचित्रका नायक नायिकाहरुलाई पनि यो दिवसले छोएको छ ।


 बिन्दास ३ चचित्रको प्रदर्शनीको तयारीमा रहेकी नायिका शुभेच्छा थापालाई पनि यो दिवसले राम्रै छोएको छ । उनले पनि वर्षमा एक दिन नेपाली टोपी लगाएर नेपाली हुनुको गौरब झनै बढेको भन्दै फोटो सेसन गरिन । केही मिडिया कर्मीसंग उनले टोपी दिवस मनाएकी हुन । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us