क्रोयसियाली राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक विकिनी पहिरनका कारण चर्चामा छिन्। समाजिक सञ्जालमा उनको अनुहार मिल्ने एउटा विकनी तस्बिर सार्वजनिक भएपछि कित्रोविक चर्चाको पात्र बनेकी हुन्। तर खासमा उक्त तस्बिर उनको नभइ एउटी मोडलको भएको बताइएको छ।
ती मोडल हुन् कोको अस्टिन। मियामीमा आफ्ना श्रीमानसँग सन् २००९ मा घुम्न गएका बेला पापाराजी फोटोग्राफरले उनको तस्बिर खिचेका थिए। त्यही तस्बिरलाई एक ट्विटर प्रयोगकर्ताले क्रोयसियाली राष्ट्रपति भन्दै सार्वजनिक गरेपछि उनको चर्चा सर्वत्र भइरहेको छ।
तस्बिर सार्वजनिक भएपछि क्रोयसियाली राष्ट्रपतिको लोकप्रियता बढेको पनि एजेन्सीहरुले जनाएका छन्।