Saturday, 26 December 2015

आइसियुमा राखेर राजेन्द्र महतोको उपचार गरिँदै, कुटाइ खाएर यस्तो भयो राजेन्द्र महतोको हालत

http://www.onlinecanadanepal.com/2015/12/rajendra-mahato-beaten-up-by-police.html
विराटनगरस्थित रानी भन्सारमा धर्नामा बसेका सद्भावना पार्टीका घाइते अध्यक्ष राजेन्द्र महतोलाई विराटनगरको गोल्डेन अस्पतालको सघन उपचार कक्ष (ICU) मा राखी उपचार गरिँदैछ।
               
            (भिडियो हेर्नुहोस ) Click Here For Video

मधेसी मोर्चाले प्रहरीको लाठी लागेर खुट्टा र जिउमा पनि चोट लागेको दाबी गरेको छ । झडपका क्रममा मधेसी मोर्चाका अर्का नेता दिलिप धाडेवासहित ६ जना बढी कार्यकर्ता घाइते भएका छन् ।  - See more at: http://annapurnapost.com/News.aspx/story/23979#sthash.RFcIq7HT.dpuf
मधेसी मोर्चाले प्रहरीको लाठी लागेर खुट्टा र जिउमा पनि चोट लागेको दाबी गरेको छ । झडपका क्रममा मधेसी मोर्चाका अर्का नेता दिलिप धाडेवासहित ६ जना बढी कार्यकर्ता घाइते भएका छन् ।  - See more at: http://annapurnapost.com/News.aspx/story/23979#sthash.RFcIq7HT.dpuf
नेपाल प्रहरीले दशगजाबाट हट्न बारम्बार आग्रह गर्दा नहटेपछि बल प्रयोग गरिएको थियो । सो क्रममा प्रदर्शनकारीसँगै महतो पनि घाइते भएका छन् ।

प्रहरीको चेतावनीलाई बेवास्ता गरेका महतोसहितका मधेसी मोर्चाका नेता कार्यकर्तालाई दशगजाबाट हटाउने क्रममा झडप भएको थियो । मधेसी मोर्चाले प्रहरीको लाठी लागेर खुट्टा र जिउमा पनि चोट लागेको दाबी गरेको छ ।
झडपका क्रममा मधेसी मोर्चाका अर्का नेता दिलिप धाडेवासहित ६ जना बढी कार्यकर्ता घाइते भएका छन् । प्रहरीसँगको झडपपछि भारतीय भूमिमा गएर नेपाली भूमिमा ढुंगा हान्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीलेसमेत आन्दोलनकारीलाई उताबाट लखेटेको थियो ।

 झडपका क्रममा महतोको टाउको र घुडामा चोट लागेको छ । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको र हाल अस्पतालमा भर्ना गरिएको बुझिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us