Wednesday, 16 December 2015

लटरम्म फल्यो सुन्तला.......

म्याग्दीको भकिम्ली ५ राखुको बगँैचामा हाँगानै नुगाउने गरि लटरम्म फलेका सुन्तला । राखु गाउँका बासिन्दाले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाएका छन् । तस्बिर : सन्तोष गौतम, रासस, म्याग्दी

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us