
वेवसाइट ह्याक गरिएपछि त्यसलाई निर्माण प्रयास थालेको छ । ह्याकरले वेवसाइट ह्याक गरिदिएपछि विभागले नियमित निर्माण प्रक्रियामा रहेको वेवसाइटमा उल्लेख गरेको छ ।
वेवसाइट ह्याक गरी ह्याकरले जेनुस जोर्डनद्वारा ह्याक गरिएको लेखेका छन् । ह्याकरले कार्यालयको आधिकारिक वेवसाइट ह्याक गरिदिएपछि सेवा दिन समस्या हुने पुगेको छ ।