Thursday, 17 December 2015

राहदानी विभागको वेवसाइट ह्याक

राहदानीको फारम देखि विभिन्न सेवाहरु उपलब्ध गराइँदै आएको केन्द्रीय राहदानी विभागको वेवसाइट विहीबार विहानबाट ह्याक भएको छ ।

वेवसाइट ह्याक गरिएपछि त्यसलाई निर्माण प्रयास थालेको छ । ह्याकरले वेवसाइट ह्याक गरिदिएपछि विभागले नियमित निर्माण प्रक्रियामा रहेको वेवसाइटमा उल्लेख गरेको छ ।

 वेवसाइट ह्याक गरी ह्याकरले जेनुस जोर्डनद्वारा ह्याक गरिएको लेखेका छन् । ह्याकरले कार्यालयको आधिकारिक वेवसाइट ह्याक गरिदिएपछि सेवा दिन समस्या हुने  पुगेको  छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us