Wednesday, 2 December 2015

भारत झन् कडा रुपमा प्रस्तुत: सिमानामा रोकिएका ट्रक फर्काउने भारतको चेतावनी

१७ मंसिर– भारतले नेपाल आफूसँग मित्रता चाहन्छ कि चाहँदैन भन्ने प्रश्न गर्दै अघोषित नाकाबन्दी खुल्न मधेसीसँग सहमति हुनुपर्ने अडान दोहो¥याएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने’ चेतावनी दिएकी छिन् ।

जवाफमा परराष्ट्रमन्त्री थापाले आपूर्तिमा भारतले गरेको अवरोधका कारण नेपालमा भारतविरोधी भावना फैलिएको बताएका थिए । उनले नेपाल भारतसँगको मित्रता चाहन्छ कि चाहँदैन ? भन्दै सरकारको चर्को आलोचना गरेकी हुन् ।

साँझ छुट्टै भएको भेटमा भारतीय प्रधानमन्त्री अजित डोबलले पनि सोही कुरा दोहो¥याएका थिए । स्वराजले नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने चेतावनी दिएकी छन् ।

जवाफमा उपप्रधानमन्त्री थापाले भारतले गरेको अवरोधका कारण नेपालमा भारतविरोधी भावना फैलिएको बताएका थिए । नयाँ पत्रिकाबाट !

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us