
जवाफमा परराष्ट्रमन्त्री थापाले आपूर्तिमा भारतले गरेको अवरोधका कारण नेपालमा भारतविरोधी भावना फैलिएको बताएका थिए । उनले नेपाल भारतसँगको मित्रता चाहन्छ कि चाहँदैन ? भन्दै सरकारको चर्को आलोचना गरेकी हुन् ।
साँझ छुट्टै भएको भेटमा भारतीय प्रधानमन्त्री अजित डोबलले पनि सोही कुरा दोहो¥याएका थिए । स्वराजले नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने चेतावनी दिएकी छन् ।
जवाफमा उपप्रधानमन्त्री थापाले भारतले गरेको अवरोधका कारण नेपालमा भारतविरोधी भावना फैलिएको बताएका थिए । नयाँ पत्रिकाबाट !