Sunday, 1 November 2015

नाकाबन्दीको विरोधमा भारतीयले सुरु गरे #ModiHimalayanBlunder

नेपाललाई नाकाबन्दी गरेर ठूलो भूल गरेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनी नेतृत्वको सरकारको विरोध गरेका छन् । #ModiHimalayanBlunder ह्यासट्यागमा ट्वीट गर्दै उनीहरुले विरोध गरेका हुन् । असल छिमेकी राष्ट्र नेपाललाई नाकाबन्दी गर्दै पेट्रोलियम लगायतका सामग्री नेपाल लैजान नदिएको विरोधमा उनीहरुले मोदीको आलोचना गरेका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us