Wednesday, 25 November 2015

सत्यराज आचार्यले खाडीका नेपाली मजदुरसँग यस कारण माफी मागे ?

नेपालका सेलिब्रेटी गायक सत्यराज आचार्यले सामाजिक सञ्जालमा आफ्नो औकात देखाएपछी खुवै आलोचित भएका छन् । अमेरिकामा रहेका सत्यराजले विदेसमा श्रम गरि जीवीका चलाउने वर्गलाई अपमानित गर्ने गरि स्टाटस लेखेपछी उनको चर्को आलोचना भएको छ । साङ्गीतक कार्यक्रमका लागि अमेरिकामा पुगेका गायक सत्यराज आचार्यले आफूले खाडी मुलुकमा बसेका नेपालीप्रति आत्मसम्मानमा चोट पर्ने गरी फेसबुक स्ट्याटस लेखेकोमा माफी मागेका हुन् । ‘अर्काको देशमा बालुवा चाल्ने काम गर्ने गरेका एक जनालाई ब्लक गरें’ भन्ने उनको स्टाटसले उनको हैसियत देखिएको छ । उनले आफ्नो कुरा घुमाएर यस्तो स्ट्याटस लेख्न बाध्य भएको भन्दै आफ्नै बचाउ समेत गरेका छन् । उनले भनेका छन् ‘मबाट गल्ती हुन गएको छ, खाडीमा बसेका सबै नेपाली दाजुभाइप्रति मेरो सम्मान छ ।’ उनले खाडीमा बसेका नेपालीलाई अपमान हुने गरी स्ट्याटस लेखेर उसलाई अनफ्राइन्ड र ब्लक गरेकोमा सगरमाथा जत्रो नाक बनाउँदै लेखेको स्ट्याटसमा खाडीमा रहेका नेपालीले आइन्दा आचार्यको गीतसमेत नहेर्ने भन्दै कमेन्ट र शेयर गरेपछि आचार्य लत्रिएर माफी माग्ने अवस्थामा पुगेका हुन् ।

 उनले लेखेको स्टाटस यस्तो छ : 
अमेरिका बसाईको क्रममा हाम्रो ( सत्यञ्स्वरूप ) साङ्गीतिक यात्रा अलि बढि नै लम्बिरहेको अवस्थालाई मध्यनजर गर्दै हिजो एउटा सज्जनले मेरो स्ट्याटसमा मलाई “मेरै देशको“ देशभक्तिको पाठ पढाउन खोज्नु भयो… को रहेछन् त यि विद्धान र सच्चा देशभक्त अनि के चाहीं गर्दा रहेछन् त हाम्रो देश नेपालमा बसेर भनि बुझ्ने कौतुहलता बढ्यो र वहाँको प्रोफाईलमा गएर नालीबेली पत्ता लगाउन मन लाग्यो … हरे शिव ! मलाई देशको भार उचाल्न सिकाउन खोज्ने ति महाशय पनि उचाल्ने नै रैछन् तर “उ“ लाई हटाएर जे बाँकी रहन्छ त्यहि…अनि आफ्नो हैन अर्काकै देशमा अर्थात बहाँ बालुवा चाल्ने काम गर्नु हुँदो रै’छ त्यो पनि कतारमा बिगत धेरै बर्ष अघिदेखी…यो देखेर मज्जाले हाँस उठ्यो र कताञ्कता टिठ पनि लागेर आयो ति सज्जन प्रति… यसरी देशको सम्वेदनशिल बिषयलाई लिएर बहाँले आफु त्यो स्थितीमा रहेर यहाँ चाहीं मलाई जुन किसीमको कुरा सिकाउन खोज्नु भयो त्यो शिक्षा बापत बहाँलाई मनमनै धन्यवाद दिएँ र एउटा उपहार पनि त दिनै पर्यो नि भन्ठानें र दि पनि हालें तत्कालै एउटा दामी गिफ्ट… त्यो के थाहा छ यहाँहरुलाई ??? पहिला अन फ्रेण्ड अनि त्यसपछि ब्लक बसाईको क्रममा हाम्रो ( सत्यञ्स्वरूप ) साङ्गीतिक यात्रा अलि बढि नै लम्बिरहेको अवस्थालाई मध्यनजर गर्दै हिजो एउटा सज्जनले मेरो स्ट्याटसमा मलाई “मेरै देशको“ देशभक्तिको पाठ पढाउन खोज्नु भयो… को रहेछन् त यि विद्धान र सच्चा देशभक्त अनि के चाहीं गर्दा रहेछन् त हाम्रो देश नेपालमा बसेर भनि बुझ्ने कौतुहलता बढ्यो र वहाँको प्रोफाईलमा गएर नालीबेली पत्ता लगाउन मन लाग्यो … हरे शिव ! मलाई देशको भार उचाल्न सिकाउन खोज्ने ति महाशय पनि उचाल्ने नै रैछन् तर “उ“ लाई हटाएर जे बाँकी रहन्छ त्यहि…अनि आफ्नो हैन अर्काकै देशमा अर्थात बहाँ बालुवा चाल्ने काम गर्नु हुँदो रै’छ त्यो पनि कतारमा बिगत धेरै बर्ष अघिदेखी…यो देखेर मज्जाले हाँस उठ्यो र कताञ्कता टिठ पनि लागेर आयो ति सज्जन प्रति… यसरी देशको सम्वेदनशिल बिषयलाई लिएर बहाँले आफु त्यो स्थितीमा रहेर यहाँ चाहीं मलाई जुन किसीमको कुरा सिकाउन खोज्नु भयो त्यो शिक्षा बापत बहाँलाई मनमनै धन्यवाद दिएँ र एउटा उपहार पनि त दिनै पर्यो नि भन्ठानें र दि पनि हालें तत्कालै एउटा दामी गिफ्ट… त्यो के थाहा छ यहाँहरुलाई ??? पहिला अन फ्रेण्ड अनि त्यसपछि ब्लक
उनले लेखेको स्टाटस यस्तो छ  :
अमेरिका बसाईको क्रममा हाम्रो ( सत्यञ्स्वरूप ) साङ्गीतिक यात्रा अलि बढि नै लम्बिरहेको अवस्थालाई मध्यनजर गर्दै हिजो एउटा सज्जनले मेरो स्ट्याटसमा मलाई “मेरै देशको“ देशभक्तिको पाठ पढाउन खोज्नु भयो… को रहेछन् त यि विद्धान र सच्चा देशभक्त अनि के चाहीं गर्दा रहेछन् त हाम्रो देश नेपालमा बसेर भनि बुझ्ने कौतुहलता बढ्यो र वहाँको प्रोफाईलमा गएर नालीबेली पत्ता लगाउन मन लाग्यो … हरे शिव ! मलाई देशको भार उचाल्न सिकाउन खोज्ने ति महाशय पनि उचाल्ने नै रैछन् तर “उ“ लाई हटाएर जे बाँकी रहन्छ त्यहि…अनि आफ्नो हैन अर्काकै देशमा अर्थात बहाँ बालुवा चाल्ने काम गर्नु हुँदो रै’छ त्यो पनि कतारमा बिगत धेरै बर्ष अघिदेखी…यो देखेर मज्जाले हाँस उठ्यो र कताञ्कता टिठ पनि लागेर आयो ति सज्जन प्रति… यसरी देशको सम्वेदनशिल बिषयलाई लिएर बहाँले आफु त्यो स्थितीमा रहेर यहाँ चाहीं मलाई जुन किसीमको कुरा सिकाउन खोज्नु भयो त्यो शिक्षा बापत बहाँलाई मनमनै धन्यवाद दिएँ र एउटा उपहार पनि त दिनै पर्यो नि भन्ठानें र दि पनि हालें तत्कालै एउटा दामी गिफ्ट… त्यो के थाहा छ यहाँहरुलाई ??? पहिला अन फ्रेण्ड अनि त्यसपछि ब्लक
- See more at: http://www.nepalese.org/article/2015/11/22/34779/#sthash.1XEG8TbP.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us