
उनले लेखेको स्टाटस यस्तो छ :
अमेरिका बसाईको क्रममा हाम्रो ( सत्यञ्स्वरूप ) साङ्गीतिक यात्रा अलि बढि नै लम्बिरहेको अवस्थालाई मध्यनजर गर्दै हिजो एउटा सज्जनले मेरो स्ट्याटसमा मलाई “मेरै देशको“ देशभक्तिको पाठ पढाउन खोज्नु भयो… को रहेछन् त यि विद्धान र सच्चा देशभक्त अनि के चाहीं गर्दा रहेछन् त हाम्रो देश नेपालमा बसेर भनि बुझ्ने कौतुहलता बढ्यो र वहाँको प्रोफाईलमा गएर नालीबेली पत्ता लगाउन मन लाग्यो … हरे शिव ! मलाई देशको भार उचाल्न सिकाउन खोज्ने ति महाशय पनि उचाल्ने नै रैछन् तर “उ“ लाई हटाएर जे बाँकी रहन्छ त्यहि…अनि आफ्नो हैन अर्काकै देशमा अर्थात बहाँ बालुवा चाल्ने काम गर्नु हुँदो रै’छ त्यो पनि कतारमा बिगत धेरै बर्ष अघिदेखी…यो देखेर मज्जाले हाँस उठ्यो र कताञ्कता टिठ पनि लागेर आयो ति सज्जन प्रति… यसरी देशको सम्वेदनशिल बिषयलाई लिएर बहाँले आफु त्यो स्थितीमा रहेर यहाँ चाहीं मलाई जुन किसीमको कुरा सिकाउन खोज्नु भयो त्यो शिक्षा बापत बहाँलाई मनमनै धन्यवाद दिएँ र एउटा उपहार पनि त दिनै पर्यो नि भन्ठानें र दि पनि हालें तत्कालै एउटा दामी गिफ्ट… त्यो के थाहा छ यहाँहरुलाई ??? पहिला अन फ्रेण्ड अनि त्यसपछि ब्लक बसाईको क्रममा हाम्रो ( सत्यञ्स्वरूप ) साङ्गीतिक यात्रा अलि बढि नै लम्बिरहेको अवस्थालाई मध्यनजर गर्दै हिजो एउटा सज्जनले मेरो स्ट्याटसमा मलाई “मेरै देशको“ देशभक्तिको पाठ पढाउन खोज्नु भयो… को रहेछन् त यि विद्धान र सच्चा देशभक्त अनि के चाहीं गर्दा रहेछन् त हाम्रो देश नेपालमा बसेर भनि बुझ्ने कौतुहलता बढ्यो र वहाँको प्रोफाईलमा गएर नालीबेली पत्ता लगाउन मन लाग्यो … हरे शिव ! मलाई देशको भार उचाल्न सिकाउन खोज्ने ति महाशय पनि उचाल्ने नै रैछन् तर “उ“ लाई हटाएर जे बाँकी रहन्छ त्यहि…अनि आफ्नो हैन अर्काकै देशमा अर्थात बहाँ बालुवा चाल्ने काम गर्नु हुँदो रै’छ त्यो पनि कतारमा बिगत धेरै बर्ष अघिदेखी…यो देखेर मज्जाले हाँस उठ्यो र कताञ्कता टिठ पनि लागेर आयो ति सज्जन प्रति… यसरी देशको सम्वेदनशिल बिषयलाई लिएर बहाँले आफु त्यो स्थितीमा रहेर यहाँ चाहीं मलाई जुन किसीमको कुरा सिकाउन खोज्नु भयो त्यो शिक्षा बापत बहाँलाई मनमनै धन्यवाद दिएँ र एउटा उपहार पनि त दिनै पर्यो नि भन्ठानें र दि पनि हालें तत्कालै एउटा दामी गिफ्ट… त्यो के थाहा छ यहाँहरुलाई ??? पहिला अन फ्रेण्ड अनि त्यसपछि ब्लक
उनले लेखेको स्टाटस यस्तो छ :
अमेरिका
बसाईको क्रममा हाम्रो ( सत्यञ्स्वरूप ) साङ्गीतिक यात्रा अलि बढि नै
लम्बिरहेको अवस्थालाई मध्यनजर गर्दै हिजो एउटा सज्जनले मेरो स्ट्याटसमा
मलाई “मेरै देशको“ देशभक्तिको पाठ पढाउन खोज्नु भयो… को रहेछन् त यि
विद्धान र सच्चा देशभक्त अनि के चाहीं गर्दा रहेछन् त हाम्रो देश नेपालमा
बसेर भनि बुझ्ने कौतुहलता बढ्यो र वहाँको प्रोफाईलमा गएर नालीबेली पत्ता
लगाउन मन लाग्यो … हरे शिव ! मलाई देशको भार उचाल्न सिकाउन खोज्ने ति महाशय
पनि उचाल्ने नै रैछन् तर “उ“ लाई हटाएर जे बाँकी रहन्छ त्यहि…अनि आफ्नो
हैन अर्काकै देशमा अर्थात बहाँ बालुवा चाल्ने काम गर्नु हुँदो रै’छ त्यो
पनि कतारमा बिगत धेरै बर्ष अघिदेखी…यो देखेर मज्जाले हाँस उठ्यो र कताञ्कता
टिठ पनि लागेर आयो ति सज्जन प्रति… यसरी देशको सम्वेदनशिल बिषयलाई लिएर
बहाँले आफु त्यो स्थितीमा रहेर यहाँ चाहीं मलाई जुन किसीमको कुरा सिकाउन
खोज्नु भयो त्यो शिक्षा बापत बहाँलाई मनमनै धन्यवाद दिएँ र एउटा उपहार पनि त
दिनै पर्यो नि भन्ठानें र दि पनि हालें तत्कालै एउटा दामी गिफ्ट… त्यो के
थाहा छ यहाँहरुलाई ??? पहिला अन फ्रेण्ड अनि त्यसपछि ब्लक
- See more at: http://www.nepalese.org/article/2015/11/22/34779/#sthash.1XEG8TbP.dpuf