Tuesday, 24 November 2015

नाकाबन्दीको विरोधमा विप्लव माओवादीको नेपाल बन्द

http://www.onlinecanadanepal.com/2015/11/cpn-maoist-biplap-demonstration-against.html

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दीको विरोधमा १३ गते नेपाल बन्द गर्ने भएको छ ।

                                               Watch Video: Click Here



मंगलबार राजधानीमा नाकाबन्दीविरद्ध प्रदशृन गरेको माओवादीले रत्नपार्कबाट जनसरकारको घोषणासमेत गरेको थियो । नवगठित जनसरकारले भारतीय नाकाबन्दीको विरोधमा १३ गते नेपाल बन्द गर्ने घोषणा गरेको हो ।
सभाले क्रान्तिकारी जन परिषद् गठन गर्दै सन्तोष बुढा मगरलाई जन सरकार प्रमुख, पदम राईलाई जनसरकार उपप्रमुख घोषणा गरिएको छ । जनसरकारमा १६ जना रहनेछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us