Tuesday, 24 November 2015
नाकाबन्दीको विरोधमा विप्लव माओवादीको नेपाल बन्द
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दीको विरोधमा १३ गते नेपाल बन्द गर्ने भएको छ ।
Watch Video: Click Here
मंगलबार राजधानीमा नाकाबन्दीविरद्ध प्रदशृन गरेको माओवादीले रत्नपार्कबाट जनसरकारको घोषणासमेत गरेको थियो । नवगठित जनसरकारले भारतीय नाकाबन्दीको विरोधमा १३ गते नेपाल बन्द गर्ने घोषणा गरेको हो ।
सभाले क्रान्तिकारी जन परिषद् गठन गर्दै सन्तोष बुढा मगरलाई जन सरकार प्रमुख, पदम राईलाई जनसरकार उपप्रमुख घोषणा गरिएको छ । जनसरकारमा १६ जना रहनेछन् ।