Thursday, 19 November 2015

मधेसी मोर्चाका कार्यकर्ताले सांसद साहलाई यसरी मोसो दले

कार्यकर्ताहरुले नियन्त्रणमा लिएर दुव्र्यवाहार गर्दै मोसो दलेका हुन् ।

सांसद साह चढेको बा५च ३८४४ नम्बरको जीपमासमेत मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।

सद्भावना पार्टीका रौतहट जिल्ला अध्यक्ष शेष जम्सेदले संसद साहलाई मोसो दलेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

मधेसबिरोधी संविधानमा हस्ताक्षर गर्ने संसदलाई मोसो दलेको प्रतिक्रिया उनले दिएका छन् ।

प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई सघाएका सांसद साह मन्त्री हुनका लागि लविङमा पनि लागेका थिए ।

तर ओलीले दलित जनजाति पार्टीका विश्वेन्द्र पासवालाई मन्त्री बनाएका थिए । अन्नपुर्णमा खबर छ !

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us