Online Newspapers of South Asia
मनोरञ्जनात्मक
राष्ट्रिय
राजनीति
टेक्नोलोजी
फिल्मी
खेलकुद
अन्तराष्ट्रिय
Friday, 20 November 2015
जनकपुरमा शनिबार विहान एक घरमा बम बिष्फोट
जनकपुरको क्याम्पस चोकमा भर्खरै बम बिष्फोट भएको छ ।
बिष्फोटमा परि घाइते भएका एक जनालाई जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि लगिएको छ ।
विष्पोटक पदार्थ बनाउने क्रमा विष्पोट भएको हुनसक्ने प्रहरीको अनुमान रहेको र प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । विस्तृत विवरण आउन बाकि रहेको छ ।