Friday, 20 November 2015

जनकपुरमा शनिबार विहान एक घरमा बम बिष्फोट

जनकपुरको क्याम्पस चोकमा भर्खरै बम बिष्फोट भएको छ ।

बिष्फोटमा परि घाइते भएका एक जनालाई जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि लगिएको छ ।

विष्पोटक पदार्थ बनाउने क्रमा विष्पोट भएको हुनसक्ने प्रहरीको अनुमान रहेको र प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । विस्तृत विवरण आउन बाकि रहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us