Monday, 5 October 2015

दोलखामा आज भुकम्पको ठुलो पराकम्पन महसुस

दोलखामा भूकम्पको ठूलो पराकम्पन महसुस गरिएको छ । बैशाख १२ र २९ गतेयता सयौं पराकम्पन खेपेका दोलखालीले यो पटकको झड्का ठूलै महसुस गरेका थिए । पराकम्पनले घर र गाडीहरु हल्लाएको थियो । पराकम्पनको झड्कापछि सर्वसाधारण घर छाडेर आत्तिदै बाहिर निस्केका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us