Online Newspapers of South Asia
मनोरञ्जनात्मक
राष्ट्रिय
राजनीति
टेक्नोलोजी
फिल्मी
खेलकुद
अन्तराष्ट्रिय
Monday, 5 October 2015
दोलखामा आज भुकम्पको ठुलो पराकम्पन महसुस
दोलखामा भूकम्पको ठूलो पराकम्पन महसुस गरिएको छ । बैशाख १२ र २९ गतेयता सयौं पराकम्पन खेपेका दोलखालीले यो पटकको झड्का ठूलै महसुस गरेका थिए । पराकम्पनले घर र गाडीहरु हल्लाएको थियो । पराकम्पनको झड्कापछि सर्वसाधारण घर छाडेर आत्तिदै बाहिर निस्केका थिए ।