Friday, 9 October 2015

खुम बहादुर खड्कालाई सरकारले घर बनाउन दियो २० लाख

सरकारले कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्कालाई द्वन्द्वकालमा माओवादीले भत्काएको घरको क्षतिपूर्तिस्वरुप २० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
आफ्नो कार्यकाल सकिनै लाग्दा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शान्ति तथा पूननिर्माण मन्त्री नरहरी आचार्यको प्रस्तावमा खड्कालाई रकम दिने निर्णय गरेको हो ।
मनत्री आचार्यले सो प्रस्ताव राख्दा सुरुमा एमाले मन्त्रीहरुले असहमति जनाएका थिए । तर, मन्त्री आचार्यले खड्काको किड्नी फेल भएका प्रसंग अघि सारेर प्रस्ताव पारित गराउन सफल भए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us