Online Newspapers of South Asia
मनोरञ्जनात्मक
राष्ट्रिय
राजनीति
टेक्नोलोजी
फिल्मी
खेलकुद
अन्तराष्ट्रिय
Saturday, 31 October 2015
उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी
संघीय गणतन्त्रात्मक मुलुक नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी भएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट एमाओवादीका उम्मेदवार पुनले ३२५ मत पाएका छन् भने कांग्रेसका अमियकुमार यादवले २१२ पाएका छन् । १० मत बदर भएको छ ।