Friday, 30 October 2015

चीनले नेपाललाई इन्धन दिएको भन्दै मधेसमा फेरि जल्यो चीनको झण्डा

आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले उत्तर छिमेकी चीनको झण्डा जलाएका छन् ।

 वीरगञ्जको घण्टाघर चोकमा भेला भएका आन्दोलनरत मोर्चाका युवा नेता तथा कार्यकर्ताहरुले झण्डा जलाएका हुन् । उनीहरुले ‘ब्याक अफ चाईना’को नारासमेत लगाएका थिए ।

चीन मधेस आन्दोलनको विरुद्धमा देखिएकाले झण्डा जलाइएको मधेसवादी दलको भनाइ छ ।

 त्यस क्रममा उनीहरुले ुब्याक अफ चाइना, मधेसविरोधी चिनियाँ नीती मूर्दावाद , मधेस आन्दोलन तुहाउन काठमाण्डुलाई तेल दिन पाइँदैन , चिनियाँ दूतावास होस्मा आउ, मधेसी जनतासँग नटकराउm’ जस्ता नारा लगाएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us