
वीरगञ्जको घण्टाघर चोकमा भेला भएका आन्दोलनरत मोर्चाका युवा नेता तथा कार्यकर्ताहरुले झण्डा जलाएका हुन् । उनीहरुले ‘ब्याक अफ चाईना’को नारासमेत लगाएका थिए ।
चीन मधेस आन्दोलनको विरुद्धमा देखिएकाले झण्डा जलाइएको मधेसवादी दलको भनाइ छ ।
त्यस क्रममा उनीहरुले ुब्याक अफ चाइना, मधेसविरोधी चिनियाँ नीती मूर्दावाद , मधेस आन्दोलन तुहाउन काठमाण्डुलाई तेल दिन पाइँदैन , चिनियाँ दूतावास होस्मा आउ, मधेसी जनतासँग नटकराउm’ जस्ता नारा लगाएका थिए ।