Sunday, 11 October 2015

नरेन्द्र मोदीले ओलीलाई फोन गरेर बधाइ दिए !

काठमाडौं : नेपालको ३८ औं प्रधानमन्त्री बन्न सफल भएको केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

मोदीले आइतबार अपरान्ह टेलिफोन गरेर नेपालको प्रधानमन्त्री बन्न सफल भएकोमा ओलीलाई बधाई दिएका हुन् ।
मोदीले ट्वीट गरेर प्रधानमन्त्री भएको ओलीलाई बधाई दिएको जानकारी गराएका हुन् ।

नेपालमा संविधान जारी भएपछि आफ्नो सल्लाह नमानेको भन्दै रिसाएर नाकाबन्दी गरेको मोदी सरकारले ओली प्रधानमन्त्री बनेसँगै दुई देशको सम्बन्ध सुधार्ने आशा गरिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us