
मोदीले आइतबार अपरान्ह टेलिफोन गरेर नेपालको प्रधानमन्त्री बन्न सफल भएकोमा ओलीलाई बधाई दिएका हुन् ।
मोदीले ट्वीट गरेर प्रधानमन्त्री भएको ओलीलाई बधाई दिएको जानकारी गराएका हुन् ।
नेपालमा संविधान जारी भएपछि आफ्नो सल्लाह नमानेको भन्दै रिसाएर नाकाबन्दी गरेको मोदी सरकारले ओली प्रधानमन्त्री बनेसँगै दुई देशको सम्बन्ध सुधार्ने आशा गरिएको छ ।
PM @narendramodi spoke to Shri KP Oli and congratulated him on being elected as the PM of Nepal.
— PMO India (@PMOIndia) October 11, 2015