जेकी श्रोफकी छोरीको अर्ध नग्न तस्बिरहरु सामाजिक सन्जालमा तहल्का मचाउदै !!
जेकी श्रोफकी छोरी तथा टाईगर श्रोफकी बहिनीको अर्ध नग्न तस्बिरहरु सामाजिक सन्जालमा तहल्का मचाउदै छन्। कृष्णले ति तस्बिरहरु सेयर गरेको र ति तस्बिरहरु ओरिजिनल रहेको बाताएकी छिन्।
" ति तस्बिरहरुलाई बिगारीएको छैन , र किन बिगारीयोस् पनि , म त्यस तस्बिरमा नग्न छैन, मैले कपडा लगाएको छु, तर त्यस तस्बिरलाई यसरी कटियो जसकारणले तस्बिर त्यस्तो देखियो " उनले भनिन्।
एक स्टारकी छोरी जस्ले सुरुवातमै उल्लेख गरीसकेकी छिन् ,उनलाई फिल्ममा आउने सोख छैन, र उनी पर्दा पछाडि काम गर्नै रमाउछीन् । उनले थप्दै भनिन "मेरो साथी र मैले रमाइलोको लागि तस्बिर खिचका हौं"
उनले हासो मान्दै भनिन "मैले तस्बिर मेरो निजी पेजमा पोस्ट गरेको थिए, र मैले सोचेको थिइन त्यस्ले तहल्का मचाउछ भनेर" उनको तस्बिरले सामाजिक सन्जालमा तहल्का मचाएको खबर पाउँदा धेरै हाँसो उठेको बताइन ।