Monday, 21 September 2015

काठमाडौंमा फेरि भूकम्पको धक्का





काठमाडौं, असोज ५/काठमाडौंमा निकै दिनपछि पुनः भूकम्पको ठूलो धक्का महसुस भएको छ । मंगलबार विहान १२ बजेर झण्डै १७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

केही सेकेण्डमात्र हल्लाएको भूकम्पका कारण मानिसहरुमा हल्लीखल्ली मच्चिएको  छ।  यसअघि ६ दिनअघि जनकपुर केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको थियो भने २ दिन अघि दोलखामा ४.० को परकम्पन गएको थियो ।

काठमाडौंलाई नै हल्लाउने गरी निकै दिनपछि ठूलो धक्का अाएको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us