नायक सँग बिहे नगर्ने
बलीउडकी सबैभन्दा एलीजीबल ब्याचलर नायिकामा पर्छिन, सोनाक्षी सिन्हा। तर अब उन्को ब्याचलरहूड् धेरै लामो नजान सक्छ र उन्लाई सोधिने प्रश्नहरु मध्येको सबै भन्दा बढी सोधिने प्रश्न भनेको उनको बिहेकै बिषयमा हो । तर उनी भने आहिले कारीयरमै फोकस भाईरहन चाहन्छिन । फिल्मी कारीयर माथि लगिरहेको बेला विवाह बन्धनमा परेर धेरै नायिकाहरु एकाएक ओझेलमा परेको कुरा सबैलाई अबगतनै छ । ५ बर्ष अघी दबङ्ग बाट आफ्नो कारीयर सुरु गरेकी सोनाक्षी आहिले सम्म कसै सँग सम्बन्धमा रहेको कुरा खुलेको छैन । तर धल्कदै गरेको उमेरले कहिले सम्म साथ दिन्छ त्यो कुरा उनलाई बाहेक अरु कस्लाईनै थाहा हुन सक्छ र?
तर केही समय अगाडि तेवर फिल्मका नायक अर्जुन कपूर सँग छोटो समयक लागि उनको नाम नजोडीएको भने होइन । तर फिल्मको प्रदर्शन सँगै ति सबै आड्कलबजी हराए । सोनाक्षीले यी सबै हल्लाहुन् भन्दै यो कुराको बिरोध पनि गरेकी छिन् । सोनाक्षीले थपिन, "त्यसैले म कलाकार सँग बिहे गर्दिन " । अब यी दबङ्ग नायिकाले अफुले चहेजस्तो चाडै फेला पारुन हाम्रो उनलाई शुभकामना ।