Saturday, 19 September 2015

नेपालका चर्चित कलाकारहरु दिपक राज गिरी, धुर्मुस, माग्ने बुडो, मुन्द्रेले नाइका प्रियान्का कार्की सँग गरेको रमाइलो फोटोसूट।



नेपालका चर्चित कलाकारहरु दिपक राज गिरी, धुर्मुस, माग्ने बुडो, मुन्द्रेले नाइका प्रियान्का कार्की सँग गरेको रमाइलो फोटोसूट। उक्त फोटोसूट वडा नम्बर ६ को प्रोमोसनका लागि गरिएको थियो र यस फोटोसूटमा सबै हास्य कलाकारहरु हाल्फ पाइन्टमा मात्र देखा परेका थिए। वडा नम्बर ६ देश ब्यापी रुपमा आस्विन १ देखिन प्रदर्सनीमा आएको छ र चलचित्रलाई सबैले रुचाएका छन् ।  (भिडियो हेर्नुहोस्)

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us