Friday, 25 September 2015

नाकाबन्दी मुद्दा अन्तर्राष्ट्रियकरण गरिने



भारतले औपचारिक घोषणाबिनै नेपालका सीमाका सबै नाका  ३ दिनदेखि बन्द गरेको छ । नागरिक दैनिकमा समाचार छ ।

नेपाली जनताले बनाएकोप्रति असन्तुष्टि जनाउँदै आएको भारतले मधेसमा जारी आन्दोलनका कारण सुरक्षा बहाना देखाउँदै अघोषित रुपमा नाकाबन्दी लगाएको हो ।

हामीले क्षेत्र गत अन्तर्राष्ट्रिय संस्थाहरुलाई  भारतको नाकाबन्दीबारे जानकारी दिनुपर्छ, कानुनमन्त्री नरहरि आर्चायले भने राजनीतिक तथा कूटनीतिक रुपमा अन्तर्राष्ट्रिय संघसंगठन र निकायलाई जानकारी गराउनेछौं ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us