भारतले औपचारिक घोषणाबिनै नेपालका सीमाका सबै नाका ३ दिनदेखि बन्द गरेको छ । नागरिक दैनिकमा समाचार छ ।
नेपाली जनताले बनाएकोप्रति असन्तुष्टि जनाउँदै आएको भारतले मधेसमा जारी आन्दोलनका कारण सुरक्षा बहाना देखाउँदै अघोषित रुपमा नाकाबन्दी लगाएको हो ।
हामीले क्षेत्र गत अन्तर्राष्ट्रिय संस्थाहरुलाई भारतको नाकाबन्दीबारे जानकारी दिनुपर्छ, कानुनमन्त्री नरहरि आर्चायले भने राजनीतिक तथा कूटनीतिक रुपमा अन्तर्राष्ट्रिय संघसंगठन र निकायलाई जानकारी गराउनेछौं ।