असोज ६, काठमाडौँ – भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमार्फत नेपालमा नाकाबन्दी गर्नसक्ने चेतावनी दिएपछि चिन तातेको छ । नेपालमा भारतले नाकाबन्दी गरे नेपाली जनता डराउनु नपर्ने चीनको आसय छ ।
भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताएका छन् । तर, भारतको पछिल्लो गैरकुटनीतिक व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक शक्तिहरुसँग अबिलम्ब संवाद थाल्नुपर्ने विज्ञहरुको सुझाव छ। न्युज समाचार बाट।