साउदी अरब विश्वमा नै महिला अधिकार नभएको देश । जहाँ महिलाहरु धेरै कुराबाट बञ्चित छन । साउदी अरबमा जन्मने महिलाले गाडि चलाउन सक्दैनन । उनीहरुले गाडि चलाए भने जेल जानुपर्छ । बाहिरा निस्कदा पुरुषलाई मात्र लिएर जान पाइन्छ । त्यहाँका महिलाहरु खेलकुदमा भाग लिन पाउँदैनन । उनीहरुले सिमित पुरुषसँग मात्र बोल्न पाउछन । महिलाहरु जिम जान पाउँदैनन । प्रेम दिवसमा रातो बेच्न र लाउन पाइदैन । महिलाहरुलाई काम गर्न लगाइदैन । लगाउने लुगा त झन अनुहार पनि देखाउन पाइदैन ।