Tuesday, 8 September 2015

यी कुरा जहाँ साउदी अरबका महिलाले चाहेर पनि गर्न सक्दैनन

साउदी अरब विश्वमा नै महिला अधिकार नभएको देश । जहाँ महिलाहरु धेरै कुराबाट बञ्चित छन । साउदी अरबमा जन्मने महिलाले गाडि चलाउन सक्दैनन । उनीहरुले गाडि चलाए भने जेल जानुपर्छ । बाहिरा निस्कदा पुरुषलाई मात्र लिएर जान पाइन्छ । त्यहाँका महिलाहरु खेलकुदमा भाग लिन पाउँदैनन । उनीहरुले सिमित पुरुषसँग मात्र बोल्न पाउछन । महिलाहरु जिम जान पाउँदैनन । प्रेम दिवसमा रातो बेच्न र लाउन पाइदैन । महिलाहरुलाई काम गर्न लगाइदैन । लगाउने लुगा त झन अनुहार पनि देखाउन पाइदैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us