Monday, 7 September 2015

जब ५ वर्षकी बालिकाले छोरा जन्माइन

सामान्यत ५ वर्षका वालवालिका खेलौनासँग खेल्छन् । उनीहरुले बच्चा जस्तै देखिने खेलाउना चलाउन मन पराउँछन् । तर पेरुको टिकार्पोमा जन्मेकी लिना मेडिनालाई भने ५ वर्षको उमेरमै वास्तविक बच्चा खेलाउने अवस्था आयो । त्यो पनि आफैले जन्माएको छ ।
यस्तो हुँदा मानिसको जीवन कस्तो होला । १९३३ मा जन्मेकी लिना जव ५ वर्षकी थिइन् उनको पेट असामान्य रुपले बढ्न थाल्यो । उनको पेट बढिरहेको देखर चिन्तित भएका उनका बाबु आमालाई शुरुमा लाग्यो छोरीको पेटमा ट्यूमर छ ।
उनको पाठेघरमा एक्सरे गरेपछि अचम्मित भए किन भने उनी ५ वर्ष अघि नै महिनाबारी समेत हुन थालेकी थिइन् । तर केही महिना देखि उनको महिनाबारी समेत रोकिएको थियो ।उनी विश्वमै दुर्लभ वालिका भएका कारण उनलाई पेरुको राजधानी लिमामा स्थानान्तरण गरियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us