Sunday, 20 September 2015

राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ घोषणा

राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेका छन्। नेपालको संविधान २०७२ घोषणा नेपाली जनता समक्ष जारी भएको घोषणा गर्दछु, संविधान घोषणा गर्दै उनले उनले।
यसअघि  संविधान जारी गर्न राष्ट्रपति रामवरण यादव संविधान सभा भवन नयाँ वानेश्वर पुगेका छन्। संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले संविधानको प्रति राष्ट्रपति रामवरण यादवलाई हस्तान्तरण गर्दै नयाँ संविधानका पाँच प्रतिमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति नयाँ संविधानमा हस्ताक्षर गर्दा सभासदहरुले ताली बजाएर स्वागत गरेका थिए

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us