Sunday, 13 September 2015

एेस एेस पीले सडकमै घोकराउदै गुण्डा नाइकेलाई लगे

मंगलवारका दिन क्राईम डिविजन को पिल्ला नम्बर ४ को टोलि गुण्डा बिरुद्धको अपरेसनमा निस्कियो । काठमाडौंको सामाखुशी क्षेत्रमा कहलिएका एक गुण्डाले घैटे भन्ने कुमार श्रेष्ठ मारिएपछी उनका सदस्यलाई संगठित् गर्दै नेत्त्रित्व लिन खोजेको खबर पाएपछी प्रहरी आफ्नो हातहतीयारका साथ निस्किएका थिए ।


एेस एेस पी सबेन्द्र खनाल आँफैले टोलिको नेत्त्रित्व लिए र गुण्डा सँग मुठ्भेड हुन सक्ने कुरामा सचेत रहेर उनीहरु गएका थिए। पक्राउ गर्नु अघी साजन सँग सोधपुछ गरीएको थियो । क्राइम डिविजनले साजनलाई रकम आसुलीको आरोपमा पक्राउ गरेको छ । उनलाई घैटेको प्रमुख सहयोगीको रूपमा लिईएको छ । थप खबर भिडियो मा ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us