Online Newspapers of South Asia
मनोरञ्जनात्मक
राष्ट्रिय
राजनीति
टेक्नोलोजी
फिल्मी
खेलकुद
अन्तराष्ट्रिय
Sunday, 20 September 2015
राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ घोषणा
काठमाडौं : राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ लागू भएको घोषणा गरेका छन् । उनले संविधानका बैठकलाई सम्बोधन गर्दै संविधान लागू भएको घोषणा गरेका हुन् ।