Sunday, 20 September 2015

राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ घोषणा

काठमाडौं : राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ लागू भएको घोषणा गरेका छन् । उनले संविधानका बैठकलाई सम्बोधन गर्दै संविधान लागू भएको घोषणा गरेका हुन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us